दफा २६
बीमकले स्वीकार गर्ने जोखिम सम्बन्धी अन्य व्यवस्था
ऐनको दफा ७२ बमोजिम बीमकले स्वीकार गर्ने जोखिम बीमकको व्यवसायको आकार, जोखिम बहन गर्ने क्षमता, जोखिमको अवस्था (रिस्क प्रोफाइल) र व्यवसायको प्रकृति तथा जटिलताका आधारमा गरिनेछ ।